नेप्से इन्ट्राडे अपडेट: २०.०१ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २०.०१ अंकले घटेको छ।

१ बजेसम्म नेप्से २०.०१ अङ्कले घटेर १९७०.५८ मा आएको हो। २६२ कम्पनीको १,५९५,४५३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४२ करोड २८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा थ्रीस्टार हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा लिबर्टी इनर्जी कम्पनी रहेको छ।

 

 

Comments

Back to top