प्रिओपन सेसनमा नेप्सेमा ०.२१ अंकको वृद्धि !

कारोबारको पहिलो दिनको प्रिओपनमा नेप्से ०.२१ अंकको बढेको छ l

बुधबार २.८२ अंकले घटेर १९९०.५९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९०.८१ मा खुलेको हो। कुल ५०९ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख २० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ११ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ३ कम्पनीको मूल्यमा परिवर्तन छैन।

Comments

Back to top