सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

सिटिजन लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै २७ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन अर्थात भदौ १५ गते शुक्रबार साँझसम्ममा २ लाख ३४ हजार ७७९ जना आवेदकले ६६ करोड ५२ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् ।

इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

Comments

Back to top