नेप्से इन्ट्राडे अपडेट: ०.९३ अंकको गिरावट!

बुधबार इन्ट्राडेमा नेप्से परिसूचक ०.९३ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ०.९३ अङ्कले घटेर १९९२.४९ मा आएको हो। २५७ कम्पनीको १,४४०,८४१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४१ करोड ४ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा बिपिडब्लू लघुवित्त वित्तीय संस्था रहेको छ भने टप लुजरमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ।

 

 

Comments

Back to top