प्रिओपन सेसनमा नेप्सेमा १.२० अंकको वृद्धि !

बुधबार प्रिओपनमा नेप्से १.२० अंकको बढेको छ l

मंगलबार ५.०५ अंकले घटेर १९९३.४२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९४.६३ मा खुलेको हो। कुल ६,२८५ कित्ता सेयरको खरिदबिक्री करिब १७ लाख ८३ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १८ कम्पनीमध्ये १० को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवर्तन छैन।

Comments

Back to top