प्रिओपन सेसनमा नेप्सेमा ०.५२ अंकको वृद्धि !

मंगलबार प्रिओपन सेसनमा नेप्सेमा ०.५२ अंकको वृद्धि भएको छ l

सोमाबार ५.०९ अंकले बढेर १९९८.४८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९९.०० मा खुलेको हो। कुल ४३२ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ५६ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ९ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवर्तन छैन।

Comments

Back to top