प्रिओपन सेसनमा नेप्सेमा ०.६४ अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्सेमा ०.६४ अंकको वृद्धि भएको छ l

आइतबार २०.५४ अंकले घटेर १९९३.३८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९४.०३ मा खुलेको हो। कुल १९७ कित्ता सेयरको खरिदबिक्री करिब ५७ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ५ कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने २ को मूल्य घट्यो। 

Comments

Back to top