नेप्से इन्ट्राडे अपडेट: २०.९२ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २०.९२ अंकले घटेको छ।

१ बजेसम्म नेप्से २०.९२ अङ्कले घटेर १९९३.०० मा आएको हो। २६९ कम्पनीको १,५१७,९७१ कित्ता सेयरको कारोबार भएको छ। यो अवधीसम्म लगभग ५२ करोड ५६ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा मकर जितुमाया सुरी हाइड्रो पवार लिमिटेड रहेको छ।

 

Comments

Back to top