नेप्से इन्ट्राडे अपडेट: ११.६५ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से बजार ११.६५ अंकले घटेको छ।

नेप्से सूचक १ बजेसम्म ११.६५ अङ्कले घटेर २०३३.८० मा आएको हो। २६६ कम्पनीको १५,४४,६१४ कित्ता सेयरको कारोबार भएको छ। यो अवधीसम्म लगभग ५२ करोड २३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा लिबर्टी इनर्जी कम्पनी रहेको छ।

 

Comments

Back to top