प्रिओपन सेसनमा नेप्से ०.३९ अंकले बढ्यो !
बिहिबार प्रिओपन सेसनमा नेप्से ०.३९ अंकले बढेको छl
बुधबार २९.४७ अंकले बढेर २०४५.४५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४५.८५ मा खुलेको हो। कुल ४२२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ८२ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका १८ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो।
Comments