नेप्से इन्ट्राडे अपडेट: ७.८७ अंकको वृद्धि!
मंगलबार इन्ट्राडेमा नेप्से बजार ७.८७ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ७.८७ अङ्कले बढेर २००६.१६ मा आएको हो। आज २ घण्टामा लगभग ३२ करोड ४३ लाख बराबरको कारोबार भएको छ।
अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ।
Comments