प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट !

आज मंगलबार प्रिओपन सेसनमा नेप्से ०.१४ अंकले घटेको छ l

सोमबार १२.९३ अंकले घटेर १९९८.२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९८.१४ मा खुलेको हो। १,१२४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ४८ हजार बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। 

Comments

Back to top