नेप्से इन्ट्राडे अपडेट: ०.४२ अंकको गिरावट!

सोमबार इन्ट्राडेमा नेप्से बजार ०.४२ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ०.४२ अङ्कले घटेर २०१०.८० मा आएको हो। आज २ घण्टामा लगभग ४६ करोड ८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ।

 

Comments

Back to top