प्रिओपन सेसनमा १.२३ अंकको वृद्धि !
सोमबार प्रिओपन सेसनमा नेप्से १.२३ अंकले बढेको छl
आइतबार २१.९१ अंकले घटेर २०११.२२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०१२.४५ मा खुलेको हो। ७,७४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १८ लाख ७९ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ८ कम्पनीमध्ये २ को मूल्य बढ्यो भने २ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।
Comments