नेप्से इन्ट्राडे अपडेट: ०.०१ अंकको गिरावट!

आइबार इन्ट्राडेमा नेप्से बजार ०.०१ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ०.०१ अङ्कले घटेर २०३३.१२ मा आएको हो। आज २ घण्टामा लगभग ५० करोड ९२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ भने टप कृषि विकास बैंकको डिबेन्चर-२०८३ रहेको छ।

 

 

 

Comments

Back to top