प्रिओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से !

आज पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से ०.०६ अंकले बढेको छ l

बिहिबार ८.०१ अंकले बढेर २०३३.१३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०३३.२० मा खुलेको हो। १,१८० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ४७ हजार बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १४ कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top