लाल्टिन साप्ताहिक समिक्षा

यस साता पनि बजारले माथि जाने बाटो रोज्न सकेन।  यस साताको पहिलो कारोबार दिन आइतबार २०६५.४ को बिन्दुमा खुलेको नेप्से ३२.९२ (१.५९ प्रतिशत)ले घट्दा साताको अन्तिम कारोबार दिन विहिवार सूचक २०३३.१३ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साताको टप खरिद भएका कम्पनी (Top Bought)

यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)

प्राविधिक विश्लेषण

यस साता बजार रातोमा क्लोज हुदा लगातार ४ हप्ता बजार बियरिस रहेन पुगेको छ।       

एमएसिडि लाईन यस साता ३२.२७ बाट सामान्य घटेर २८.१ मा आएको छ र हिस्टोग्राम यो साता  घटेर १७.४२ बाट १०.६० मा पुगेको छ जसले बजारमा खरिद चाप घट्दो क्रममा रहेको देखिन्छ। धेरै समय सम्म जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर १७.५ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २६.१५  मा रहेको छ भने  -१४ डिएमआई लाईन १८.७४ मा रहेको छ। ए.डी.एक्स २०.२८ मा रेहको छ जसले अहिले ट्रेन्डको स्ट्रेन्थ बद्ढो क्रममा रहेको जनाउछ। आरएसआइ ५३.१४ बाट घटेर ५०.७२ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम थोरै घटेको देखिन्छ ।

बजारमा पहिलो सपोर्ट २०२५ को एरियामा र त्यस पछि बोलिंगेरको मिडल ब्याण्ड  करिब १९८० को एरियामा देखिन्छ भने अबको प्रतिरोध २१७५ मा रहने छ। 
 

 

Comments

Back to top