प्रभु लाइफ र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेका अनुसार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको १९ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको हो । 

Comments

Back to top