साताको अन्तिम कारोबार दिन नेप्सेमा रिकभरीको संकेत !

साताको अन्तिम कारोबार दिन नेप्से सूचक ८.०१ अङ्कले बढेको छ।  २०२५.९८मा ओपेनिङ्ग भएको बजारमा ०.४० प्रतिशत बढ्दा सूचक २०३३.१३मा पुगेर क्लोजिंग दिएको हो।  
केहि दिनको शृंखला नियाल्दा बजारले २०२५-२०२०को एरियामा सपोर्ट बनाउन खोजेको देखिन्छ भने बजारलाई अबको प्रतिरोध २०९०-२१००को एरियामा रहेको देखिन्छ।  

Comments

Back to top