नेप्से इन्ट्राडे अपडेट: ९.४४ अंकको वृद्धि!

बिहिबार इन्ट्राडेमा नेप्से बजार ९.४४ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ९.४४ अङ्कले बढेर २०३४.५६ मा आएको हो। आज २ घण्टामा लगभग ५७ करोड ४६ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ रहेको छ भने टप लुजरमा लक्ष्मी इक्विटी फण्ड रहेको छ।

 

 

Comments

Back to top