प्रिओपन सेसनमा नेप्सेमा ०.८५ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.८५ अंकले बढेको छ l

बुधबार २०.३१ अंकले घटेर २०२५.१२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२५.९८ मा खुलेको हो। एक हजार ८०९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख ९२ हजार बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १६ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

Comments

Back to top