नेप्से इन्ट्राडे अपडेट: १८.९० अंकको गिरावट!

बुधबार इन्ट्राडेमा नेप्से बजार १८.९० अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८.९० अङ्कले घटेर २०२६.५३ मा आएको हो। आज २ घण्टामा लगभग ७५ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा बाराही हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ।

 

Comments

Back to top