प्रिओपन सेसनमा नेप्सेमा १.३९ अंकको गिरावट !

आज बुधबार प्रिओपन सेसनमा नेप्से १.३९ अंकले घटेको छ l

मंगलबार ३१.८० अंकले घटेर २०४५.४४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४४.०४ मा खुलेको हो। १,८२८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख ३५ हजार बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये २ को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top