नेप्से इन्ट्राडे अपडेट: २१.७७ अंकको गिरावट!

मंगलबार इन्ट्राडेमा नेप्से बजार २१.७७ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१.७७ अङ्कले घटेर २०५५.४६ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब १ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा थ्री-स्टार हाइड्रोपावर लिमिटेड रहेको छ।

 

Comments

Back to top