प्रिओपन सेसनमा नेप्से झिनो अंकले घट्यो !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.२० अंकले घटेको छl

सोमबार ३.६१ अंकको करेक्सनले २०७७.२४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०७७.०३ मा खुलेको हो। ३,३१८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १२ लाख ३२ हजार बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २१ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top