नेप्से इन्ट्राडे अपडेट: ४.२३ अंकको वृद्धि!

सोमबार इन्ट्राडेमा नेप्से बजार ४.२३ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ४.२३ अङ्कले बढेर २०८५.०९ मा आएको हो। आज २ घण्टामा लगभग ८५ करोड ८८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा थ्री-स्टार हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेको छ।

Comments

Back to top