प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो !

सोमबार प्रिओपन सेसनमा नेप्से १.६१ अंकले घटेको छl

आइतबार १४.८१ अंकले बढेर २०८०.८६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०७९.२४ मा खुलेको हो। १,७१३ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ९ लाख २६ हजार बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २१ कम्पनीमध्ये ११ को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top