नेप्से इन्ट्राडे अपडेट: १०.३४ अंकको वृद्धि!

आइतबार इन्ट्राडेमा नेप्से बजार १०.३४ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १०.३४ अङ्कले बढेर २०७६.४० मा आएको हो। आज २ घण्टामा लगभग ९५ करोड ६८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा थ्री-स्टार हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ।

 

Comments

Back to top