प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट !

आइतबार पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से ०.६५ अंकले घटेको छl

बिहिबार ५.१३ अंकले बढेर २०६६.०५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०६५.४० मा खुलेको हो। ३,३४६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १९ कम्पनीमध्ये ६ को मूल्य बढ्यो भने ३ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top