प्रिओपन सेसनमा नेप्सेमा १.९६ अंकको गिरावट !

बिहिबार प्रिओपन सेसनमा नेप्से १.९६ अंकले घटेको छl

बुधबार ४१.०६ अंकले बढेर २०६०.९१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०५८.९५ मा खुलेको हो। १,५८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १८ कम्पनीमध्ये ११ को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। 

Comments

Back to top