नेप्से इन्ट्राडे अपडेट: ६.२१ अंकको गिरावट!

बुधबार इन्ट्राडेमा नेप्से बजार ६.२१ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ६.२१ अङ्कले घटेर २०१३.६४  मा आएको हो। आज २ घण्टामा लगभग ७२ करोड ४८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कालिका पावर कम्पनी लिमिटेड रहेको छ भने टप लुजरमा लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ।

 

Comments

Back to top