प्रिओपन सेसनमा नेप्सेमा सामान्य अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से १.१३ अंकले घटेको छl

मंगलबार २८.४० अंकले घटेर २०१९.८५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०१८.७२ मा खुलेको हो। ३,२४७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १६ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top