नेप्से इन्ट्राडे अपडेट: १५.२३ अंकको गिरावट!

मंगलबार इन्ट्राडेमा नेप्से बजार १५.२३ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १५.२३ अङ्कले घटेर २०३३.०२  मा आएको हो। आज २ घण्टामा लगभग ५८ करोड ८२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा नेपाल रिपब्लिक मिडिया रहेको छ भने टप लुजरमा रिभर फल्स पावर लिमिटेड रहेको छ।

Comments

Back to top