प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट !

मंलबार प्रिओपन सेसनमा नेप्से ०.५४ अंकले घटेको छl

सोमबार ३.२१ अंकले घटेर २०४८.२६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४७.७१ मा खुलेको हो। ९१६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १७ कम्पनीमध्ये ६ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top