नेप्से इन्ट्राडे अपडेट: १७.७० अंकको वृद्धि!

सोमबार इन्ट्राडेमा नेप्से बजार १७.७० अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १७.७० अङ्कले बढेर २०६९.१८  मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २२ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा नेपाल रिपब्लिक मिडिया रहेको छ भने टप लुजरमा पिपुल्स पावर लिमिटेड रहेको छ।

Comments

Back to top