प्रिओपन सेसनमा नेप्सेमा सामान्य अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्से ०.०९ अंकले बढेको छl

आइतबार ३८.३७ अंकले घटेर २०५१.४७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०५१.५६ मा खुलेको हो। २,५०१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ९ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २० कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top