नेप्से इन्ट्राडे अपडेट: २२.९६ अंकको गिरावट!

आइतबार इन्ट्राडेमा नेप्से बजार २२.९६ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २२.९६ अङ्कले घटेर २०६६.८७  मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २७ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा आईएमई लाइफ इन्स्योरेन्स रहेको छ भने टप लुजरमा प्रोग्रेसिव फाइनान्स  लिमिटेड रहेको छ।

 

 

Comments

Back to top