नेप्से इन्ट्राडे अपडेट: २१.२८ अंकको वृद्धि!

बिहिबार इन्ट्राडेमा नेप्से बजार २१.२८ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१.२८ अङ्कले बढेर २१०८.१२  मा आएको हो। आज २ घण्टामा लगभग ५९ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सिन्दु विकाश बैँक लिमिटेड रहेको छ भने टप लुजरमा मकर जितुमाया सुरी हाइड्रो लिमिटेड रहेको छ।

Comments

Back to top