प्रिओपन सेसनमा नेप्सेमा १.७१ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से १.७१ अंकले बढेको छl

बुधबार ९.२५ अंकले बढेर २०८६.८४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०८८.५५ मा खुलेको हो। १,७१७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २० कम्पनीमध्ये १४ को मूल्य बढ्यो भने ६ को मूल्यमा गिरावट आएको छ । 

Comments

Back to top