नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको वृद्धि!

बुधबार इन्ट्राडेमा नेप्से बजार ०.३६ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ०.३६ अङ्कले बढेर २०७७.९५  मा आएको हो। आज २ घण्टामा लगभग ८३ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा स्वेत-गंगा हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा सुपर मादी हाइड्रो लिमिटेड रहेको छ।

Comments

Back to top