प्रिओपन सेसनमा नेप्से एक अंकले बढ्यो !

बुधबार प्रिओपन सेसनमा नेप्से १ अंकले बढेको छl

मंगलबार २८.५९ अंकले घटेर २०७७.५८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०७८.५९ मा खुलेको हो। ८५५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ८ कम्पनीमध्ये ६ को मूल्य बढ्यो भने २ को मूल्यमा गिरावट आएको छ । 

Comments

Back to top