प्रिओपन सेसनमा झिनो अंकको गिरावट !

आज मंगलबार प्रिओपन सेसनमा नेप्से ०.१२ अंकले घटेको छl

सोमबार ५.८४ अंकले बढेर २१०६.१८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१०६.०६ मा खुलेको हो। ८७५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १५ कम्पनीमध्ये १० को मूल्य बढ्यो भने ४ को मूल्यमा गिरावट आएको छ । बाँकी १ कम्पनीको मूल्यमा भने केही परिवर्तन भएको छैन।

Comments

Back to top