नेप्से इन्ट्राडे अपडेट: २१.४० अंकको गिरावट!

आइतबार इन्ट्राडेमा नेप्से बजार २१.४० अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१.४० अङ्कले घटेर २१०५.०८  मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सुपर माइ हाइड्रो लिमिटेड रहेको छ भने टप लुजरमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ।

Comments

Back to top