प्रिओपन सेसनमा झिनो अंकको वृद्धि !

आज आइतबार प्रिओपन सेसनमा नेप्से ०.३६ अंकले बढेको छ l

बिहिबार २९.७१ अंकले घटेर २१२६.४८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१२६.८५ मा खुलेको हो। १,०८४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ३ को घट्यो। २ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top