नेप्से इन्ट्राडे अपडेट: ०.६८ अंकको वृद्धि!

 आज बिहिबार इन्ट्राडेमा नेप्से बजार ०.६८  अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ०.६८ अङ्कले बढेर २१५६.८८  मा आएको हो। आज २ घण्टामा लगभग ६२ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ भने टप प्रोग्रेसिभ फाइनान्स लिमिटेड रहेको छ।

Comments

Back to top