प्रिओपन सेसनमा ०.७१ अंकले घट्यो नेप्से!

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.७१  अंकले घटेको  छ l

बुधबार ८.११ अंकले घटेर २१५६.२०  मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१५५.४८  मा खुलेको हो। १,३७५  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  ९  लाख ९८ हजार  बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १८  कम्पनीमध्ये ९  को मूल्य बढ्यो भने ७  को घट्यो। १  कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top