नेप्से इन्ट्राडे अपडेट: ३.१३ अंकको वृद्धि!

बुधबार इन्ट्राडेमा नेप्से बजार ३.१३ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ३.१३ अङ्कले बढेर २१६७.४४ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ भने टप लुजरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ।

 

Comments

Back to top