नेप्से इन्ट्राडे अपडेट: २९.६५ अंकको गिरावट!

मंगलबार इन्ट्राडेमा नेप्से बजार २९.६५ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २९.६५ अङ्कले घटेर २१७०.८५ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ११ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा युनिलिभर नेपाल लिमिटेड रहेको छ भने टप लुजरमा माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ।

 

Comments

Back to top