प्रिओपन सेसनमा २.४८ अंकले बढ्यो नेप्से!

मंगलबार प्रिओपन सेसनमा नेप्से २.४८ अंकले बढेको छ l

सोमबार २६.६६ अंकले घटेर २२००.५० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २२०२.९९ मा खुलेको हो। १,२०६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २२ कम्पनीमध्ये १५ को मूल्य बढ्यो भने ५ को घट्यो। २ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top