नेप्से इन्ट्राडे अपडेट: ३.३५ अंकको गिरावट!

सोमबार इन्ट्राडेमा नेप्से बजार ३.३५ अंकले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ३.३५ अङ्कले घटेर २२२३.८१ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ४६ करोड २६ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ भने टप लुजरमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ।

Comments

Back to top